Tuesday, May 29, 2012

टङ किस त के बेड सिन पनि दिन्छुः जिया केसी, नायिका


लन्डन आएपछि मात्र बिहेको निर्णय गर्नुपर्ने रहेछः राजेश हमाल, नायक

लन्डनमा सुन्दर तरुनी देखेपछि मन विचलित भयो कि क्या हो !

म जोगी बनिसकेँः मनीषा कोइराला, नायिका

श्रीमान् मन नपरेपछि के गर्नु त !

टङ किस त के बेड सिन पनि दिन्छुः जिया केसी, नायिका

बेड सिनमा बानी परेपछि टङ किसमा के मज्जा, हैन त ?

मेरो सिर्जनाले चलचित्र 'फूल'लाई सिंगारेको छः रेखा पौडेल, संगीतकार

तर त्यो 'फूल' त फक्रिन नपाई ओइलायो नि !

मैले जे गरें चपली हाइटको पात्र भएर गरेँः बिनिता बराल, नायिका

वास्तविक जीवनमै त्यसो गर्‍यो भने वित्यास पर्दैन भन्या ?

युरोपमा कमाइ होइन घुमघाम मात्र भैरहेको छः रेजिना उप्रेती, नायिका

दुई दिन घुम्दैमा कमाउन थालियो भने त मान्छेले अर्कै अर्थ लगाइहाल्छन् नि !

डेटिङमा जानेहरूले उपयुक्त ठाउँ पाउनुपर्‍यो निः निशा अधिकारी, नायिका

कोसँग डेटिङ जाने हो, त्यो खुलाउने हो भने स्पट त हामी भनिदिन्छौं नि !

स्क्रिप्ट मन परेकाले 'बिन्दास' मा अभिनय गर्न तयार भएँः सुष्मा कार्की, नायिका

पारिश्रमिक (साढे ३ लाख) मन पर्‍यो कि स्क्रिप्ट ? कुरा स्पष्ट भएन नि।

हामीकहाँ धेरैजसो कलाकार परनिर्भर छन्ः अनुप बराल, अभिनेता

देश नै आत्मनिर्भर छैन भने कलाकारको के कुरा बराल बा ?

Monday, May 14, 2012

अब वेश्यालाई डिप्लोमाको सर्टिफिकेट

अब यस्ता दिन धेरै टाढा छैनन् जब वेश्याहरुले आफ्ना ग्राहकसामु गएर आफ्नो प्रमाणपत्र देखाउनेछन् र भन्नेछन् कि उनीहरु वेश्यावृत्तिमा स्नातक पास छन् ।
स्पेनको वेनेलिका नामको एक र्फमले वेश्याहरुलाई वेश्यावृत्तिको शैक्षिक प्रमाणपत्र दिने एक व्यवसायिक पाठ्यक्रम सुरु गर्ने घोषणा गरेपछि त्यसले ठूलो चर्चा पाएको छ । कोर्स लरतरो कहाँ हो र ? यो कोर्स पूरा गरेपछि यौनकर्मी महिलाहरुले वेश्यावृत्तिमा डिप्लोमा उत्तीर्ण गरेको सर्टिफिकेट पाउनेछन् । उक्त कम्पनीले यस्तो कोर्स पूरा गर्ने वेश्याहरुलाई जागिरको ग्यारेन्टी गरिने पनि बताएको छ ।
कम्पनीका अनुसार उक्त प्रमाणपत्र पाउने वेश्याहरुले आफ्ना ग्राहकलाई भरपूर मनोरञ्जन प्रदान गर्ने छन् र उनीहरुसँगको समागमबाट ग्राहकलाई कुनै संक्रमण हुनेछैन । वेश्याहरुको लागि वेश्यावृत्तिमा डिप्लोमाको अध्ययन गराउने उक्त कम्पनीले अध्ययनको क्रममा यौनकर्मी महिलाहरुको लागि व्यवहारिक तथा प्रयोगात्मक कक्षा संचालन गरिने जनाएको छ । तर यस्तो कक्षामा ती वेश्याहरुसँग कुनै पुरुषले संसर्ग गर्ने नभई विभिन्न सेक्स टोयहरुमार्फत यौनक्रिडाका उत्तम विधिबारे जानकारी गराइनेछ । साथै कामसूत्रका केही टिप्स तथा सम्भोगका आसनका विषयमा पनि शिक्षा दिइनेछ । डिप्लोमा उत्तीर्ण गर्ने वेश्याहरुलाई जागिरको ग्यारेन्टी गरिने मात्र नभै जागिर पाउन नसकेमा पढ्न लागेको खर्च समेत फिर्ता गरिनेछ ।
यस्तो कक्षा एक हप्ताको हुनेछ । १९ देखि ४५ वर्ष उमेर समूहका महिलाका लागि लक्षित गरिएको यो वेश्या कक्षामा पढ्नको लागि अहिलेसम्म ९५ जनाले आवेदन दिइसकेका बताइएको छ ।

Sunday, May 13, 2012

Ten secrets of Sunny Leone

 सन् १९८१ मा जन्मिएकी पोर्नस्टार सन्नी लियोन यो मे २३ मा ३१ वर्ष पुगेकी छिन् । भारतीय मूलकी क्यानडानी पोर्नस्टार, उद्यमी महिला तथा मोडेल पनि हुन् । उनीसँग भारतीय साथै, अमेरिकी तथा क्यानडाली नागरिकता पनि छ । सन्नी लियोनलाई जन्मदिनको शुभकामना सहित उनीबारेका दश तथ्य यहाँ प्रस्तुत गरिएको छ ।
१. पोनोग्राफीको रंगीन दुनियामा प्रवेश गर्नुअघि सन्नी लियोनले पेडियाटि्रक नर्स पढ्दै थिइन् ।
२. सन्नी लियोनले आफ्नो पहिलो ब्लु फिल्ममा केवल महिलासँग मात्र खेल्ने सम्झौता गरेकी थिइन् ।
३. सन्नी लियोनको पहिलो पोर्न चलचित्र सन् २००४ को द गर्ल नेक्स डुअर हो ।
४. सन् २००४ मै सन्नी लियोनले पोर्न कर्मीहरुको अभियानमा साथ दिँदै अरु पोर्नस्टार सँगै सार्वजनिक रुपमा आफ्नो गुप्तांगका रौँ खौरिएकी थिइन् ।
५. सन्नी लियोनलाई बुवाआमाले क्याथोलिक स्कुलमा हालेका थिए । सार्वजनिक स्कुलमा पढाउँदा छोरी बिगि्रएली भनेर बुवाआमाले कडा अनुसासन भएको क्याथोलिक स्कुलमा सन्नीलाई पढ्न पठाएका थिए ।
६. सन्नी लियोन सानैदेखि कामकाजी केटी थिइन् । उनले १५ वर्षकी हुँदा नै एक बेकरीमा काम गर्थिन् ।
७. सन्नी लियोनले सन् २००५ मा भारतको एमटीभी अवार्ड प्राप्त गरेकी थिइन् ।
८. सन्नी लियोनले पोर्न चलचित्र तर्फ ओस्कार अवार्ड मानिने एभीएन अवार्ड हात पारेकी छिन् । उनले पोर्न फिल्म भर्चुअल भिभिड गर्ल सन्नी लियोनका लागि उक्त अवार्ड हात पारेकी हुन् ।
८. सन् २०१० मा पुरुषहरुको चर्चित म्यागेजिन म्याक्सिमले सन्नी लियोनलाई उत्कृष्ट १० पोर्नस्टारको सूचिमा राखेको थियो ।
९. सन्नी लियोनले प्लेब्वाइ इन्टरप्राइजेजका उपाध्यक्ष म्याट इरिक्सनसँग इन्गेजमेन्ट समेत गरेकी थिइन् । तर त्यो सम्बन्ध लामो समयसम्म टिकेन । यद्यपि सन्नी र र म्याट अहिले पनि राम्रो साथीको रुपमा रहेका छन् ।
१०. सन्नी लियोनको पहिलो मूलधारको बलिउड फिल्म जिस्म-टू हो । जसको शूटिङ अहिले भैरहेको छ ।



Saturday, May 12, 2012

राजेश हमाल र सुष्मा कार्कीको रोमान्स

नायक राजेश हमाल र नायिका सुष्मा कार्कीले एक चलचित्रका लागि मज्जैले रोमान्स गरेका छन् । चलचित्र ‘मेरो जिवन साथी’ मा यि दुईले गरेको रोमान्सले छायांकनको समयदेखि नै चर्चा वटुलेको थियो । नायिका सुष्मा कार्की र राजेश हमालले मज्जेले वेड सिन दिएका थिए । वेड सिनका कारण चर्चा वटुलेको चलचित्र ‘मेरो जिवन साथी’लाई भदौ १५ मा रिलीज गर्ने तयारी यसको निर्माण पक्षले गरेको छ ।
तर निर्देशक दिवाकर भट्टराईले भने राजेश र सुष्माको रोमान्स समय हेरेर सार्वजनिक गर्ने वताएका छन् । नेपाली सिनेमामा सेक्स र वेड सिनको अहिले ट्रेन नै चलेको छ । यदि यही ट्रेनले निरन्तरता पाएमा चलचित्रको प्रोमोमा राजेश र सुष्माको पर्दाको रोमान्सले स्थान पाउने छ ।  चलचित्रमा यि दुई कलाकारका साथै रेखा थापा, रेश महरठ्ठा, रागीनी खड्गी लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा नायिका रेखा थापालाई समेत फरक गेटअपमा देख्न सकिन्छ । भारतमा समेत ‘मेरे जिवन साथी’ नामको सिनेमा वनिसकेकाले यो सिनेमा पनि त्यस्तै त होईन ? भन्ने प्रश्नमा निर्देशक भट्टराईले वलिउडको सिनेमासँग आफुहरुको सिनेमामा केही नमिल्ने वताए । चलचित्र निर्देशकका लागि आफुले गरेको सिनेमा भएकाले सिनेमा चलाउन कुनै कसर वाँकी नराख्ने उनले वताए । यसरी, अहिलेकी हट नायिका सुष्मा कार्की र चर्चित नायक राजेश हमालको रोमान्सले काम गर्ला या नगर्ला यो पर्खाईको विषय बनेको छ ।

Thursday, May 10, 2012

सुहागरातको कुरा सोध्दा माल्भिकाको आक्रोश

 माल्भिका सुब्बा  भखरमात्र  बिहे गरेकी छिन् र आफ्नो Honeymoon मा छिन्। तर उनलाई केहि पुरुष फेसबुक फ्यानहरुले अश्लिल  म्यसेज पठाएर आक्रोशित बनाएको छ। उनलाई फेसेबूकमा उनको  को Honeymoon बारे धेरै प्रश्न गरिएको छ । हुन त फ्यानहरुको मन मा उनी के गर्दै छिन् भन्ने  लग्न सक्छ तर यती  निजी कुरामा नि चासो देखाएको चै माल्भिका उनको निजी जिन्दगीको मनिसहरुले देखाएको चासो बारे उनको ऋष प्रस्ट देख्न सकिन्छ तलको फोटो मा अर्काको निजी जिवनमा कमेन्ट गर्ने पनि एउटा हद हुन्छ ।’ सुब्बाले बिहिवार फेसबुक पेजमा लेखिन-’ यस्ता धेरै लोग्ने मान्छे हुनुहुन्छ, जसले पटक्कै मन परेको  मलाइ यस्ता म्यासेज धेरै पठाउनुभयो, पेजमा मुख छाड्नु भयो, म चुप लागेर वसें अव पुग्यो ।’ उनले एकजना फ्यानले गरेको कमेन्टलाई प्रतिनिधि कमेन्टका रुपमा पेश गरेकी छिन् । ज भन्दै माल्भिकाले एकजना पुरुषले पठाएको म्यासेस समेत लेखेकी छिन् ।

एक फ्यानले उनलाई लेखेछन- ‘माल्भिका जी, सुहागरात कस्तो भयो त, ववाल भयो होला नी हैन, । दुलहाले निदाउन त दिएनन् होला, अमेरीकादेखि आएका नेपाल माल खोज्दै हा.हा.हा ।’
तर फेसबुक मा आक्रोश पोख्नु भन्दा आफ्नो Privacy setting मिलाएकै बेश भन्छु म  चै ।
DONT MISS THIS  NEWS!!! 
Sushma Karki to be naked in 3 Lakhs!!!


तीन लाखमा सुष्मा नाङ्गिन तयार



नायिका सुष्मा कार्की ३ लाख ५ सय ५१ हजार रुपियाँमा नाङ्गिन तयार भएकी छिन् । आखीर, सुष्मालाई न्युड वनाउन कसले यति रकम तिर्यो होला त ? निर्देशक राजु गिरीले वनाउन लागेको चलचित्र ‘विन्दास’मा नायिका कार्की यति रकममा ‘न्युड’ हुन लागेकी हुन् । जेठ १ गतेवाट छायांकनमा जान लागेको चलचित्र विन्दासमा ‘कथाले मागेको सवै कुरा दिने’ सर्तमा सुष्मालाई निर्माणपक्षले यति रकम दिन तयार भएको हो । निर्देशक राजु गिरीले भने-’सुरुमा सुष्माले ४ लाख २० हजार रुपियाँ डिमान्ड गरेपनि अन्तिममा ३ लाख ५ सय ५१ रुपियाँमा सम्झौता भएको हो ।’
पछिल्लो दिनमा नायिकाले पाएको पारिश्रमिकभन्दा निकै धेरै रकम दिन निर्माणपक्ष किन तयार भयो त ? निर्देशक गिरी भन्छन्- चलचित्रमा सुष्मा भन्दा अरु कोही पनि नायिका फिट नहुने देखेपछि उनलाई नै रोजेका हौ, चलचित्रमा चाहिने जति सवै दिन्छु भनेपछि त्यति रकम सजिलै दियौं ।’
मागेजति दिने भनेपछि पाठकहरुले सजिलै अनुमान गर्नुभए होला त्यसमा के के चिज होला भनेर । वेड सिन, टङ किस, नायिका न्युड हुने देखि लिएर उनको वलात्कार हुने सम्मको सिन रहेको निर्माणपक्षको भनाई छ । यि सवै दृश्यहरुलाई नेचुरल पाराले देखाउने निर्देशक गिरीको भनाई रहेको छ । हाल बनिरहेका सिनेमा जस्तै यसको मुख्य बिषय पनि सेक्स नै हुने छ । चलचित्रमा शब्दहरु पनि निक्कै छाडा पाराको हुने छ । निक्कै विन्दास पाराको भुमिकामा अभिनय गर्न लागेकी सुष्माले यो सिनेमा भित्र दृश्य मात्र छाडा होईन शब्द पनि छाडा वोल्ने छिन् ।
नायिका कार्कीले भने कथा राम्रो भएकाले यो सिनेमा खेल्न लागेको वताईन् । अनि रकम पनि राम्रै लिनु भएछ नि भन्ने प्रश्नमा उनले भनिन्-’अव मेरो नै पालो छ, मैले नलिए कसले लिन्छ त ?’ उनले सिनेमा भित्रका दृश्यका वारेमा भने खासै केही भनिनन् ।
चलचित्रको भदौ ८ गतेको रिलीज मिति समेत तय भैसकेको छ । नेपाली सिनेमाको धार परिवर्तन हुन थालेपछि नायिकाहरु पनि यस्तै वाटो समाउन थालेका छन् । अव, दर्शकलेे उध्रेको चोली लगाएकी सुष्मा होईन, चोली विनाकै सुष्मा हेर्न पाउनेछन् ।

Malvika gets angry when asked about her "Suhagrat "

Saturday, May 5, 2012

एकजना केटाको तीन जना केटिसंग ROMANCE!!!(EXCLUSIVE VIDEO)




नायक दिनेश थापाले नायिका त्रय जिया के.सी, सोनीया शर्मा र सविना कार्कीसँग चलचित्र एटीएममा मझैसँग रोमान्स गरेका छन् । तीन नायिकामध्ये जियासँगको टङ किस ले धेरैलाई जिव्रो टोक्न वाध्य नै वनाउँछ ।
यता, नायिका सविना कार्की र सोनीया शर्मासँगको रोमान्स पनि कम छैन । अहिले वजारमा, सकारात्मक भन्दा पनि नकारात्मक रुपमा वढि नै चर्चा वटुलीरहेको चलचित्र एटीएमको चञ्चल वोलको गीत पनि सार्वजनिक गरिएको छ ।
यो गीतलाई शंकर अधिकारी घायलले लेखेका हुन् । चलचित्रको गीत ग्ल्यामर भन्दा पनि उत्तेजक पाराले वनाईएको छ । यो गीतमा तीन नायिकाले खुलेर सिन दिएका छन् । हेर्नुहोस्, र आफै मुल्यांकन गनुहोस्, कस्तो बनेको रहेछ यो चलचित्रको गीत । गीतका लागि तलको लिङ क्लिक गर्नुहोस् ।


"सेक्स वाँच्ने आधार हो । " शशी खड्का

 नेपाली सिनेमा क्षेत्रमा आईरहेका नायिकाहरु मध्ये शशी खड्का पनि पर्दछिन् । नायिका शशि अहिले ग्ल्यामर क्षेत्रमा आफ्नो छवि वनाउने सोचमा पनि छिन् ।

 नामको अर्थ ?
चन्द्रमा ।

- के कुरा मिठो पकाउन आउँछ ?
चाउचाउ, रोटी र गोलभेडाको अचार ।

- अबको दश वर्षपछि शशिलाई कस्तो रुपमा देख्न पाइन्छ ?
व्पापारी ।

- तपाईको रहर ?
नाच्ने ।

- अभिनयवाट आएको आम्दानीले पुग्छ ?
कलाकारितावाट कमाएको पैसाले अहिलेसम्म पुगेकै छ । स्टेज शो गर्ने भएकाले आम्दानी राम्रै हुन्छ ।

- मनपर्ने सेलीब्रेटी ?
दिलिप रायमाझी  ।

 कोसँग डेटमा जान मन छ ?
सलमान खान र सम वन स्पेशल । नाम भने भन्न मिल्दैन ।

- कसलाई देख्दा चुम्बन गरौं झैं लाग्छ ?
सलमान खान ।

- कसलाई देख्दा यौन चाहना बढेको महसुस हुन्छ ?
सलमान खान नै ।

- सेक्स के हो ?
वाँच्ने आधार हो ।

- सेक्सको अनुभव ?
आजका दिन सम्म त छैन् । विहेपछिमात्रै । श्रीमान भने कुमार नै हुनुपर्छ भन्ने होइन ।

- ब्लू फिल्म हर्नु भएको छ ?
हेरेकी छु । एउटा कार्यक्रममा डान्स गर्न जाँदा । डान्सरले भिडियो क्लिक गरे, म तर्सिए र मोवाइल अफ गरेर बसे । हेर्न चाहेर हेरेको होइन । मेरो लागि त ठूलो कुरा हो । यो उमेरमा यस्तो हेर्‍यो भने मन मोडिन सक्छ । त्यसपछि हेरेकी छैन् ।

- अमेरिका जाने मन छैन ?
मेरो त इच्छा नै वल्र्ड टुर जाने हो । अमेरिका जान किन मन नहुनु ?

- के छ र अमेरिकामै त्यस्तो ?
त्यहाँका मानिस र ठाउँ हेर्न ।

- हिड्दै गर्दा कसैले प्याट्ट हिर्कायो भने ?
मलाई पनि पिट्न मन लाग्छ ।

- कस्तो सिनेमा खेल्न मन छ ?
केटीहरुले गर्दा यस्तो पनि रोल गर्न पाउँदो रहेछन् भन्ने जस्तो । एकदम च्यालेन्जिङ रोल।

-सेक्स प्रस्ताव कत्तिको आउँछन ?
यो समयमा मोडलिङ सुरु गरेको भए त मलाई गाह्रो हुन्थ्यो । सानैवाट मैले अभिनय गरेकाले यस्तो व्यवहार भएन । कफि खान, फिल्म हेर्न जाउँ भन्छन् । तर सेक्सकै प्रपोज भने गरेका छैनन् ।
- कस्तो पुरुष आकर्षक लाग्छ ?
बाहिरी वनावट जस्तो होस् मतलव हुँदैन । केटीलाई रेस्पेक्ट गर्ने, हिम्मतिलो, नयाँ सोच भएको पुरुष मनपर्छ ।

- नेपाली फिल्मको कामुक हिरो ?
नेपालको ? सोच्नै पर्छ ।

- अध्याँरोमा कपडा लगाउँदा दाईको पाइन्टमा कलेज पुगे ?
फेसन हुन्छ नी । कन्पिmडेन्सका साथ जान्छु । नभए स्कुटरमा घर र्फकन्छु ।

- कुनै फ्यानले चुम्बनको प्रस्ताव गरे ?
प्रकार प्रकारका फ्यान हुन्छन् । कसैले क्रेजी भन्लान तर म तपाईले सोचेको जस्तो होइन भन्छु ।

- बिहे कहिले गर्ने त ?
केटो नै भेटेको छैन । ४-५ वर्षसम्म अझै विहेको वारेमा सोंच्दिन । इंगेजमेन्ट भएको ३ वर्षमा गर्छु । विहे भने ५ बर्षपछि मात्रै गर्छु ।

नेपाली रजतपटकी नायिका सशी खड्का संग onlinekhabar.com को कुराकानी 

Friday, May 4, 2012

देखाईदिन्छु सबै कुरा, पैसा तिरेपछि….

यो गीत चलचित्र ‘लक’ को हो । नेपाली सिनेमामा आईटम गीत राख्ने क्रममा चलचित्र लक पनि मुक्त हुन सकेन । ऋषि न्यौपानेको निर्देशनमा तयार भएको यो चलचित्रको एक आईटम गीतमा यस्तै शब्द रहेको छ । पैसा तिरेपछि सबै कुरा देख्न पाईने भन्दै सेक्सी आईटम गीत गर्ने मोडल हुन्, सम्झना प्याकुरेल ।

देखाईदिन्छु सबै कुरा, पैसा तिरेपछि
जिन्दगीमा मोजमस्ती गर्नैपर्छ राति………..

चलचित्र चलाउनका लागि आईटम गीत राख्नुपर्छ र त्यसमा नायिकाको या मोडलको मस्त जवानी देखाउनु पर्छ भन्ने सोच हावी हँुदै गएको बेला ‘लक’मा पनि यस्तै एक आईटम गीत राखिएका छ । यो गीतको शब्द निर्देशक ऋषि न्यौपानले नै कोरेका हुन् । 


चलचित्रको गीतले अझ यस्तो पनि भन्छ

…….गाला मेरो फुटेको छैन
अलिकति चर्केको छ, नपत्याए आउ जाँच्न पाईन्छ
तर पैसा तिरेपछि………..

यो गीतले भन्न खोजेको कुरा अर्थ लगाउँदै जाने हो भने निकै अश्लिल हुन्छ । गीतको मुख्य बोलले भने यस्तो छ:
आखा झिमिक्क, माल गायव………..

यसरी चलचित्र ‘लक’मा समावेश गरिएको यो गीतले नेपाली चलचित्रको आईटम गीतको दृश्य मात्र होइन, शब्द पनि उच्छृङखल र अश्लिलता तर्फ लागेको देखिन्छ । गीत संगीत कि त अश्लिल कि त हुबहु चोर्ने प्रवृत्ति बढेको छ । चलचित्र ‘थ्यांक्यु’को गीतलाई नै हेर्न सकिन्छ :

कान्छी बदनाम भई डार्लिङ तिम्रो लागि………….

नेपाली चलचित्रका गीतमा यस्तो शब्द समावेश हुनुलाई के भन्ने ? आईटम गीत भन्ने बित्तिकै नायिकालाई नंग्याउनुपर्छ र अश्लिल शब्द राख्नुपर्छ भन्ने त छैन नि ।