माल्भिका सुब्बा भखरमात्र बिहे गरेकी छिन् र आफ्नो Honeymoon मा छिन्। तर उनलाई केहि पुरुष फेसबुक फ्यानहरुले अश्लिल म्यसेज पठाएर आक्रोशित बनाएको छ। उनलाई फेसेबूकमा उनको को Honeymoon बारे धेरै प्रश्न गरिएको छ । हुन त फ्यानहरुको मन मा उनी के गर्दै छिन् भन्ने लग्न सक्छ तर यती निजी कुरामा नि चासो देखाएको चै माल्भिका उनको निजी जिन्दगीको मनिसहरुले देखाएको चासो बारे उनको ऋष प्रस्ट देख्न सकिन्छ तलको फोटो मा अर्काको निजी
जिवनमा कमेन्ट गर्ने पनि एउटा हद हुन्छ ।’ सुब्बाले बिहिवार फेसबुक पेजमा
लेखिन-’ यस्ता धेरै लोग्ने मान्छे हुनुहुन्छ, जसले पटक्कै मन परेको मलाइ यस्ता म्यासेज धेरै
पठाउनुभयो, पेजमा मुख छाड्नु भयो, म चुप लागेर वसें अव पुग्यो ।’ उनले
एकजना फ्यानले गरेको कमेन्टलाई प्रतिनिधि कमेन्टका रुपमा पेश गरेकी छिन् । ज
भन्दै माल्भिकाले एकजना पुरुषले पठाएको म्यासेस समेत लेखेकी छिन् ।
एक फ्यानले उनलाई लेखेछन- ‘माल्भिका जी,
सुहागरात कस्तो भयो त, ववाल भयो होला नी हैन, । दुलहाले निदाउन त दिएनन्
होला, अमेरीकादेखि आएका नेपाल माल खोज्दै हा.हा.हा ।’
तर फेसबुक मा आक्रोश पोख्नु भन्दा आफ्नो Privacy setting मिलाएकै बेश भन्छु म चै ।
तर फेसबुक मा आक्रोश पोख्नु भन्दा आफ्नो Privacy setting मिलाएकै बेश भन्छु म चै ।

No comments:
Post a Comment