अब यस्ता दिन धेरै टाढा छैनन् जब वेश्याहरुले आफ्ना ग्राहकसामु गएर
आफ्नो प्रमाणपत्र देखाउनेछन् र भन्नेछन् कि उनीहरु वेश्यावृत्तिमा स्नातक
पास छन् ।
स्पेनको वेनेलिका नामको एक र्फमले वेश्याहरुलाई वेश्यावृत्तिको शैक्षिक प्रमाणपत्र दिने एक व्यवसायिक पाठ्यक्रम सुरु गर्ने घोषणा गरेपछि त्यसले ठूलो चर्चा पाएको छ । कोर्स लरतरो कहाँ हो र ? यो कोर्स पूरा गरेपछि यौनकर्मी महिलाहरुले वेश्यावृत्तिमा डिप्लोमा उत्तीर्ण गरेको सर्टिफिकेट पाउनेछन् । उक्त कम्पनीले यस्तो कोर्स पूरा गर्ने वेश्याहरुलाई जागिरको ग्यारेन्टी गरिने पनि बताएको छ ।
कम्पनीका अनुसार उक्त प्रमाणपत्र पाउने वेश्याहरुले आफ्ना ग्राहकलाई भरपूर मनोरञ्जन प्रदान गर्ने छन् र उनीहरुसँगको समागमबाट ग्राहकलाई कुनै संक्रमण हुनेछैन । वेश्याहरुको लागि वेश्यावृत्तिमा डिप्लोमाको अध्ययन गराउने उक्त कम्पनीले अध्ययनको क्रममा यौनकर्मी महिलाहरुको लागि व्यवहारिक तथा प्रयोगात्मक कक्षा संचालन गरिने जनाएको छ । तर यस्तो कक्षामा ती वेश्याहरुसँग कुनै पुरुषले संसर्ग गर्ने नभई विभिन्न सेक्स टोयहरुमार्फत यौनक्रिडाका उत्तम विधिबारे जानकारी गराइनेछ । साथै कामसूत्रका केही टिप्स तथा सम्भोगका आसनका विषयमा पनि शिक्षा दिइनेछ । डिप्लोमा उत्तीर्ण गर्ने वेश्याहरुलाई जागिरको ग्यारेन्टी गरिने मात्र नभै जागिर पाउन नसकेमा पढ्न लागेको खर्च समेत फिर्ता गरिनेछ ।
यस्तो कक्षा एक हप्ताको हुनेछ । १९ देखि ४५ वर्ष उमेर समूहका महिलाका लागि लक्षित गरिएको यो वेश्या कक्षामा पढ्नको लागि अहिलेसम्म ९५ जनाले आवेदन दिइसकेका बताइएको छ ।

No comments:
Post a Comment