नायक दिनेश थापाले नायिका त्रय जिया के.सी, सोनीया शर्मा र सविना कार्कीसँग चलचित्र एटीएममा मझैसँग रोमान्स गरेका छन् । तीन नायिकामध्ये जियासँगको टङ किस ले धेरैलाई जिव्रो टोक्न वाध्य नै वनाउँछ ।
यता, नायिका सविना कार्की र सोनीया शर्मासँगको रोमान्स पनि कम छैन । अहिले वजारमा, सकारात्मक भन्दा पनि नकारात्मक रुपमा वढि नै चर्चा वटुलीरहेको चलचित्र एटीएमको चञ्चल वोलको गीत पनि सार्वजनिक गरिएको छ ।
यो गीतलाई शंकर अधिकारी घायलले लेखेका हुन् । चलचित्रको गीत ग्ल्यामर भन्दा पनि उत्तेजक पाराले वनाईएको छ । यो गीतमा तीन नायिकाले खुलेर सिन दिएका छन् । हेर्नुहोस्, र आफै मुल्यांकन गनुहोस्, कस्तो बनेको रहेछ यो चलचित्रको गीत । गीतका लागि तलको लिङ क्लिक गर्नुहोस् ।
No comments:
Post a Comment