लण्डन स्कुल अफ इकोनोमिक्सका
शोधकर्ताहरुले गरेको अध्ययनले यस्तो देखाएको हो । शोधकर्ताहरुका अनुसार
बिहिबारको बिहान मानिसमा सबैभन्दा बढि सेक्स हर्मोन उत्सर्जन हुने र
त्यस्तो बेला सेक्स गर्नु सबैभन्दा लाभदायक तथा मनोरञ्जक हुन्छ । बिहिबारको
बिहान पुरुषमा टेस्टेस्टेरोन हर्मोन अन्य सबै अवस्थामा भन्दा बढि उत्सजर्न
हुने र महिलामा ओस्ट्रोजेन हर्मोन ५ गुणा बढि उत्सर्जन हुने शोधकर्ताहरुको
भनाइ छ ।
यस्तै अर्को अध्ययनले विश्वमा मंगलबारको
दिन सबैभन्दा बढि बच्चा जन्मिने गरेको तथ्य पनि फेला पारेको छ । अमेरिकी
शोधकर्ताहरुका अनुसार विश्वका विभिन्न देशका प्रसुति अस्पतालमा गरेको
सर्भेक्षणले मंगलबारका दिन सबैभन्दा बढि बच्चा जन्मिने गरेका छन् ।
यस्तै, रोग लागेर अस्पताल भर्ना हुने
विषयमा पनि अब जोखाना हेर्नुपर्ने भएको छ । उपचारका लागि बुधबार अस्पताल
भर्ना भएमा उपचार सफल हुने सम्भावना धेरै हुने र आइतबार अस्पताल भर्ना भएमा
रोग निको नहुने सम्भावना धेरै रहने अध्ययनले देखाएको छ ।
No comments:
Post a Comment