नाम नखुलाइएका ती युवकले आफ्नो घरमा
पालिएको एपेन्जेलर जातको भाले कुकुरलाई सन् २००८ देखि लगातार बलत्कार गर्ने
गरेका रहेछन् । कुकुरलाई विभिन्न खालका क्यान्डी तथा चकलेट खुवाएर
लोभ्याउँदै उसको मलद्धारमा बलत्कार गर्ने उनको बानी थियो ।
जनावर सँग सेक्स गरेको अभियोगमा उनीमाथि
लिस्टल अदालतमा मुद्धा समेत परेको छ । आफु विरुद्धको मुद्धाको बहसका क्रममा
ती युवकले उक्त कुकुर आफ्नो लाइफ पार्टनर रहेको र आफुले आफ्नो जीवनसाथीसँग
सेक्स गर्नु अपराध नभएको दलिल पेश गरे । अझ अचम्मको कुरा त के भने उनले
उक्त कुकुरप्रति आफ्नो माया दर्साउन सुनुवाइमा अदालतमा उपस्थित हुँदा
कुकुरले घाँटीमा लगाउने कोलार लगाएर गएका थिए ।
तर ती युवकले उक्त कुकुर आफ्नो जिवनसाथी
रहेको र आफु ऊ प्रति इमान्दार रहेको भनेर गरेको दाबी भने झुटो सावित भएको छ
। ती युवकले घरमा अरु दुइवटा कुकुर पनि बालेको र ती दुइ कुकुरसँग पनि
सेक्स गर्ने गरेको खुलासा भएको छ । यसरी कुकुरसँग अवैध यौनसम्बन्ध राख्ने
ती युवकलाई अदालतले ८ महिनाको जेल सजायँ सुनाएको छ । उनलाई जेल पठाउनु अघि
मनोचिकित्सक कहाँ परिक्षणका लागि पठाइने भएको छ ।
गत वर्ष गरिएको सर्वेक्षणका अनुसार
स्विजरल्याण्डको झण्डै ८० ला जनसंख्या मध्ये २ लाख ७५ हजार जनाले कुनै न
कुनै घरेलु पाल्तु जनावरसँग यौन सम्बन्ध राख्ने गरेका छन् । जनावरसँगको
यस्तो सम्बन्ध अवैध मानिएको छ ।
साभार: online khabar
No comments:
Post a Comment